Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

चितवनमा बाढीमा फसेका १० जनाको उद्धार

चितवनमा बाढीमा फसेका १० जनाको उद्धार


  • 673
    Shares

    चितवनमा बाढीमा फसेका १० जनाको उद्धार
    images

    काठमाडौं । आइतबार बिहान चितवन जिल्ला भरतपुर महानगरपालिका-१६ झनझने बाट १० जनाको सकुशल उद्धार गरिएको छ । 

    गुम्बाचोकमा अविरल वर्षाका कारण नारायणी नदिको बहाव बढ्न गई उक्त स्थानमा रहेको ३ वटा घर डुबानमा परेर  घरको छतमा बसिरहेका १० जनाको उद्धार गरिएको हो ।

    सशस्त्र प्रहरी बल नेपाल नं. १७ गणबाट गएको सुरक्षाफौजले रबरबोटको सहायतामा उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो ।

     

    प्रकाशित मिति :आश्विन ११ २०८३ आइतवार - १२:५९:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij