Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

निसीखोलामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु

निसीखोलामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु


  • 617
    Shares

    निसीखोलामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु
    images

    काठमाडौं । बागलुङको निसीखोलामा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका वडा नम्बर ३ हर्दरामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको हो । 

    माथिबाट अकस्मात् खसेको पहिरोले घर पुरिएको हो । घरमा रहेका चार जनामध्ये ३ जनाको मृत्यु भएको पालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्तीमगरले जानकारी दिएका छन् । 

    घर्तीमगरका अनुसार, ४ जना रहेकोमा एक जना बिहानै घरबाट बाहिर निस्किएकाले ज्यान जोगिएको बताइएको छ । घरभित्र रहेका अन्य तीन जनाको पुरिएर मृत्यु भएको बताइएको छ ।

     

     

    प्रकाशित मिति :आश्विन ११ २०८३ आइतवार - १०:४९:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij