Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

गृह मन्त्रालयका ५५ शाखा अधिकृतको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

गृह मन्त्रालयका ५५ शाखा अधिकृतको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


  • 953
    Shares

    गृह मन्त्रालयका ५५ शाखा अधिकृतको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
    images

    काठमाडौं । गृह मन्त्रालयले मातहतका ५५ जना शाखा अधिकृतको सरुवा गरेको छ। मन्त्रालयले असोज ८ गतेको निर्णयअनुसार ५५ शाखा अधिकृतको सरुवा गरेको हो।

    मन्त्रालयले सार्वजनिक गरेको सरुवा विवरणअनुसार अधिकांश अधिकृतको सरुवा जिल्ला प्रशासन कार्यालय र कारागार कार्यालयबीच भएको छ। केही अधिकृत जिल्ला प्रशासनबाट कारागार तथा केही कारागारबाट जिल्ला प्रशासन कार्यालयमा सरुवा भएका छन्।

    गृह मन्त्रालयले सरुवा भएका अधिकृतहरूको नाम, हाल कार्यरत कार्यालय र सरुवा भएको कार्यालयसहितको विवरण सार्वजनिक गरेको छ।

     

    प्रकाशित मिति :आश्विन ९ २०८३ शुक्रवार - १६:१५:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij