२०८३ आश्विन १३ गते मंगलवार
काठमाडौं । अविरल वर्षाका कारण ललितपुरको च्यासल क्षेत्रमा नदीको सतह बढेको छ ।
गृहमन्त्री सुधन गुरुङले शुक्रबार सो क्षेत्रको अवलोकन गरेका छन् । नेकपा एमालेको पार्टी कार्यालय क्षेत्रमा मनोहरा खोला बढेको सडकको तहमा पुगेको छ ।
मन्त्री गुरुङले सो क्षेत्रमा अवलोकन गर्दै पूर्व तयारी गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij