Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

प्रतिकूल मौसमका कारण उडान प्रभावित, विमानस्थलमा यात्रुको भीड

प्रतिकूल मौसमका कारण उडान प्रभावित, विमानस्थलमा यात्रुको भीड


  • 708
    Shares

    प्रतिकूल मौसमका कारण उडान प्रभावित, विमानस्थलमा यात्रुको भीड
    images

    काठमाडौं । काठमाडौंसहित देशभरि प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार आज कतिपय विमानस्थलमा भिजिविलिटीको समस्या छ ।

    जसले गर्दा तुम्लिङटार, भरतपुर र पोखरा विमानस्थलका उडानहरू प्रभावित भएका छन् । तुम्लिङटारमा बुद्ध एयरको निर्धारित उडान रद्द भएको छ । भरतपुरका लागि बुद्ध एयरका मात्र तीन उडान रद्द भइसकेका छन् ।

    पोखराको समेत अनुकूल मौसम पर्खाइमा उडानहरू डिले भएका छन् । 

     

     

     

    प्रकाशित मिति :आश्विन ९ २०८३ शुक्रवार - १२:३८:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij