२०८३ आश्विन १३ गते मंगलवार
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले विपद्लाई भूराजनीतिक प्रत्यारोपको विषय नबनाउने बताएका छन् । राष्ट्रसंघको ८१ औँ महासभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
''नेपालमा विपद्का कारण १४ सय बढी ज्यान गुमाएको छन् । यो विपद्लाई नेपाल भूराजनीतिक प्रत्यारोपको विषय बनाउँदैन,'' उनले भने,''तर नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहान्छ,'' उनले भने ।
उनले हिमालय क्षेत्र तनावको नभएर त्यसले पुर्याउनसक्ने क्षति रोक्ने साझा प्रयोगशाला हुनुपर्ने बताए । हिमालय क्षेत्रमा भू-उपग्रहण सूचना, र विज्ञता साझा गर्नुपर्ने उनले बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij