Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनको सम्बोधन शुक्रबार बिहान पौने ६ बजे

राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनको सम्बोधन शुक्रबार बिहान पौने ६ बजे

  • 757
    Shares

    राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनको सम्बोधन शुक्रबार बिहान पौने ६ बजे
    images

    काठमाडौं ।  संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले शुक्रबार(भोलि) बिहान पौने ६ बजे सम्बोधन गर्ने भएका छन् ।

    महासभाको ८१ औं सत्रअन्तर्गत नेपाली समयअनुसार ५:४५ बजे बिहान प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    अमेरिकाको स्थानीय समयअनुसार भने उक्त समय साँझ ८ बजे हुनेछ ।

    प्रकाशित मिति :आश्विन ८ २०८३ बिहिवार - २१:४८:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij