Logo

२०८३ आश्विन ८ गते बिहिवार

२०८३ आश्विन ८ गते बिहिवार

राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश


  • 295
    Shares

    राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश
    images

    काठमाडौं । राष्ट्रिय सभाको बिहीवार बसेको बैठकमा लोक सेवा आयोगको आर्थिक वर्ष २०८१\८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ ।

    कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सभासमक्ष उक्त प्रतिवेदन प्रश्तुत गर्नुभएको हो । संवैधानिक प्रावधानअनुसार हरेक वर्ष संवैधानिक निकायहरूले आफ्नो वार्षिक प्रतिवेदन सम्बन्धित सदनमा पेश गर्नुपर्ने व्यवस्था छ ।

    सोही प्रक्रिया अन्तर्गत आजको बैठकमा अर्थमन्त्री वाग्लेले प्रतिवेदन प्रश्तुत गरे ।

    प्रकाशित मिति :आश्विन ८ २०८३ बिहिवार - १७:१३:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij