Logo

२०८३ आश्विन ८ गते बिहिवार

२०८३ आश्विन ८ गते बिहिवार

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित


  • 589
    Shares

    प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
    images

    काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

    सभामुख डीपी अर्यालले बैठक स्थगित गरेका हुन्। बैठकमा छलफल भइरहेका विषयलाई केही समयका लागि रोक्दै सभामुखले बैठक स्थगनको घोषणा गरेका हुन्।

    १५ मिनेटपछि बैठक पुनः सुरु हुने जनाइएको छ।

    प्रकाशित मिति :आश्विन ८ २०८३ बिहिवार - १४:१४:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij