२०८३ आश्विन ८ गते बिहिवार
काठमाडौं । ललितपुरको बागमती गाउँपालिका–३ काल्चे माल्टामा पहिरो गएपछि बन्द भएको कान्ति लोकपथ सञ्चालनमा आएको छ ।
काल्चे माल्टा बाटोमा पहिरो गएपछि बन्द भएको बाटो सञ्चालनमा आएको प्रहरीले बताएको छ ।
अहिले पहिरो पन्छाएकाले सडक दुवैतर्फ सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij