२०८३ आश्विन ८ गते बिहिवार
काठमाडौं । ललितपुरको बागमती गाउँपालिका–३ काल्चेमाल्टामा पहिरो गएपछि कान्ति लोकपथ पूर्ण रुपमा बन्द भएको छ ।
काल्चे माल्टा दोबाटोमा पहिरो गएपछि अहिले दुबैतर्फ बाटो पूर्ण रुपमा बन्द भएको प्रहरीले बताएको छ ।
उक्त ठाउँ भट्टे डाँडाबाट करिब ५५ किलोमिटर मकवानपुरतर्फ रहेको प्रहरीले बताएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij