Logo

२०८३ आश्विन ८ गते बिहिवार

२०८३ आश्विन ८ गते बिहिवार

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु


  • 414
    Shares

    ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
    images

    काठमाडौं । सन्धिखर्क नगरपालिका-८ किमडाँडास्थित सन्धिखर्क-किमडाँडा भित्री पक्की सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

    आज बिहान लु.५ त ५५६ नम्बरको ट्याक्टर सडकबाट करिब ५०० मिटर तल खस्दा सन्धिखर्क नगरपालिका-८ काउली चौपारी पकले बस्ने अन्दाजी ३५र३६ वर्षीय सुरज विश्वकर्माको मृत्यु भएको हो ।

    दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनास्थलमा SOCO सहितको प्रहरी टोली खटिई थप अनुसन्धान भइरहेको छ । ट्याक्टर घटनास्थलमै रहेको छ ।

     

    प्रकाशित मिति :आश्विन ८ २०८३ बिहिवार - १२:१२:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij