Logo

२०८३ आश्विन ८ गते बिहिवार

२०८३ आश्विन ८ गते बिहिवार

डोल्पामा सीता एयर दुर्घटना

डोल्पामा सीता एयर दुर्घटना


  • 547
    Shares

    डोल्पामा सीता एयर दुर्घटना
    images

    काठमाडौं ।  नेपालगन्जबाट डोल्पाका जुफाल एयरपोर्ट उडेको सिता एयर दुर्घटना भएको छ । 

    १३ जना यात्रु बोकेर  गएको सानो विमानको पछाडिको दायाँतर्फको टायर फुस्केपछि धावनमार्गमै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको हो ।  डीएसपी अनिल गिरीका अनुसार  सबै यात्रु सकुशल छन् भने  धावनमार्गमा  मर्मत भइरहेको छ ।

    नाइ–एन–एजेएच कलसाइन रहेको  जहाज आज बिहान ८ बजेर २५ मिनेटको समयमा दुर्घटना भएको हो । विमानमा सात जना विदेशी नागरिकसमेत रहेका  थिए ।

     

    प्रकाशित मिति :आश्विन ८ २०८३ बिहिवार - १०:३०:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij