Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

सुर्खेतमा फरुवा प्रहारबाट महिलाको मृत्यु, श्रीमान प्रकाउ

सुर्खेतमा फरुवा प्रहारबाट महिलाको मृत्यु, श्रीमान प्रकाउ


  • 386
    Shares

    सुर्खेतमा फरुवा प्रहारबाट महिलाको मृत्यु, श्रीमान प्रकाउ
    images

    काठमाडौं । सुर्खेतमा फरुवा प्रहारबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा चौकुने गाउँपालिका( ५ रेक्चाकी बस्ने ३० वर्षीया चन्द्रा देवकोटा रहेकी छिन्।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्रसिं बोहोराका अनुसार, आज बिहान १०स्२० बजेतिर उनका श्रीमान् ३२ वर्षीय गोपीराम जैसीले फरुवाले टाउकोमा प्रहार गरेका थिए।

    उनको घटनास्थलमै मृत्यु भएको बोहोराले बताए । गोपीरामलाई स्थानीयले नियन्त्रणमा लिएर राखेका छन् भने प्रहरी घटनास्थलमा जाँदै छ।

     

    प्रकाशित मिति :आश्विन ६ २०८३ मंगलवार - १२:३९:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij