२०८३ आश्विन ६ गते मंगलवार
काठमाडौं । स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक पदमा डा. कृष्णप्रसाद पौडेल नियुक्त भएका छन् ।
स्वास्थ्य मन्त्री निशा मेहताले गत शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट डा. पौडेल निमित्त महानिर्देशकको जिम्मेवारी पाएका हुन ।
डा। पौडेल वरिष्ठ बाल रोग विशेषज्ञ हुन । उनी यसअघि सप्तरीको राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालमा कार्यरत थिए । यसअघि निमित्त महानिर्देशकको जिम्मेवारीमा डा। अनुज भट्टचन थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij