Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

फिल्म ‘गौँथली’ले बक्स अफिसमा कमायो २५ करोड ९४ लाख

फिल्म ‘गौँथली’ले बक्स अफिसमा कमायो २५ करोड ९४ लाख


  • 1.1K
    Shares

    फिल्म ‘गौँथली’ले बक्स अफिसमा कमायो २५ करोड ९४ लाख
    images

    काठमाडौं । फिल्म ‘गौँथली’ ले बक्स अफिसमा २५ करोड ९३ लाख बढी कमाउन सफल भएको छ । 

    चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस विवरण (२०८३ असोज ४ गते आइतबार राती ११ः ५९ सम्मको) मा फिल्मको कमाई २५ करोड ९४ लाख ७३ हजार ०४० ग्रस कलेक्सन रहेछ ।

    यो अवधिमा फिल्मलाई ९ लाख ४० हजार ९१५ जनाले हेरेका छन् । डा।कपिल रिजालको निर्देशन रहेको फिल्म गत साउन १ गतेबाट प्रदर्शनमा आएको थियो । 

    फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना लगायत कलाकारको अभिनय रहेको छ । 

     

    प्रकाशित मिति :आश्विन ५ २०८३ सोमवार - १४:०८:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij