Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

एमाले केन्द्रीय समिति बैठक (तस्बिर)

एमाले केन्द्रीय समिति बैठक (तस्बिर)


  • 526
    Shares

    एमाले केन्द्रीय समिति बैठक (तस्बिर)
    images

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी रहेको छ। बैठकमा केन्द्रीय सचिवालय बैठकबाट पास गरिएका एजेण्डा लगायतका विषयमा केन्द्रित रहेर छलफल हुने भएको छ ।

    आज बिहान बसेको सचिवालय बैठकका एजेण्डामा अध्यक्षको मन्तव्य, राष्ट्रिय गान, नयाँ सदस्यहरूको मनोनयन र अध्यक्षको राजनीतिक प्रतिवेदनलगायतका विषयहरू तय भएका छन् ।

    साथै निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन पनि केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुनेछ  ।

    u5.JPG

    u4.JPG

    u3.JPG

    u2.JPG

    u1.JPG

    um111.jpg

     

    प्रकाशित मिति :आश्विन ५ २०८३ सोमवार - १३:०८:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij