Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

यस्ता छन् एमाले केन्द्रीय कमिटीका एजेण्डाहरु

यस्ता छन् एमाले केन्द्रीय कमिटीका एजेण्डाहरु


  • 428
    Shares

    यस्ता छन् एमाले केन्द्रीय कमिटीका एजेण्डाहरु
    images

    काठमाडौं । नेकपा एमाले सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गरेको छ । 

    पार्टी मुख्यालय च्यासलमा सोमबार बसेको सचिवालय बैठकले ५ वटा एजेण्डा तय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् ।

    उनका अनुसार अध्यक्ष केपी शर्मा ओलीको मन्तव्य, अध्यक्षले राजनीतिक प्रतिवेदन पेश गर्ने र छलफल गर्ने तथा विभिन्न कमिटीमा मनोनित गर्नेलगायत रहेका छन् । त्यस्तै बैठकले एमाले निर्वाचन समिक्षा तथा पार्टी पुनर्जागरणसम्बन्धी एकीकृत प्रतिवेदन पारित गरेको छ ।

    कार्यदल प्रतिवेदनका आधारमा अध्यक्ष ओलीले केन्द्रीय कमिटीमा राजनीतिक प्रतिवेदन पेश गर्नेछन् ।

     

    प्रकाशित मिति :आश्विन ५ २०८३ सोमवार - ११:४८:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij