Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायु श्रेष्ठ

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायु श्रेष्ठ


  • 645
    Shares

    विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायु श्रेष्ठ
    images

    काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त गर्ने निर्णय गरेको छ ।

     शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशक पदमा नियुक्त गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन् ।

    श्रेष्ठ हाल प्राधिकरणको कामु कार्यकारी निर्देशकका रूपमा काम गर्दै आएका थिए ।

    प्रकाशित मिति :आश्विन २ २०८३ शुक्रवार - १७:३९:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij