Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

नवनियुक्त मन्त्री रमा आलेमगरले लिइन् शपथ

नवनियुक्त मन्त्री रमा आलेमगरले लिइन् शपथ


  • 1.4K
    Shares

    नवनियुक्त मन्त्री रमा आलेमगरले लिइन् शपथ
    images

    काठमाडौं । बागमती प्रदेशकी नवनियुक्त मन्त्री रमा आलेमगरले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन् । मुख्यमन्त्री किरण थापा मगरले कार्यविभाजन सहित मन्त्री आले मगरलाई मन्त्री नियुक्त गरेका थिए ।

    मुख्यमन्त्री थापाको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मन्त्री आले मगरलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

    शपथ ग्रहण गरेसँगै मन्त्री आलेमगरले कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीमा सम्हाल्ने छन् । 

    प्रकाशित मिति :आश्विन २ २०८३ शुक्रवार - १७:३४:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij