२०८३ आश्विन ६ गते मंगलवार
काठमाडौं । नेकपा एमालेका युवा सांसद क्षितिज थेवेले पार्टीभित्र नेतृत्व हाँक्ने युवा नेताहरू प्रशस्त भएको बताएका छन् । शुक्रबार सिंहदरबार परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता थेवेले एमाले सबैभन्दा व्यवस्थित पार्टी भएकाले नेतृत्व हाँक्ने युवाको कमी नभएको बताएका हुन् ।
उनले भने, ‘एमालेमा हामी युवाहरू पर्याप्त छौँ । देशको नेतृत्व हाँक्न सक्ने युवाहरू छौँ पार्टीभित्र पनि मनग्य युवाहरू छौँ’, ‘पार्टीले सबैभन्दा पहिलेदेखि युवाहरूलाई केन्द्रीय कमिटीमा, प्रदेश कमिटीमा, जिल्ला कमिटीमा कोटा दिएर अगाडि बढाउने पार्टी एमाले हो ।’
मन्त्री गुरुङले यसअघि दिएका अभिव्यक्तिलाई समेत जनताले सुनिरहेको र हेरिरहेको बताएका छन् । ‘जेनजी आन्दोलनमा म पोलिटिसियन होइन भन्नुभएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij