Logo

२०८३ आश्विन २२ गते बिहिवार

२०८३ आश्विन २२ गते बिहिवार

ताँजाकोट गाउँपालिकाको कार्यालयमा आगलागी

ताँजाकोट गाउँपालिकाको कार्यालयमा आगलागी


  • 1.1K
    Shares

    ताँजाकोट गाउँपालिकाको कार्यालयमा आगलागी
    images

    काठमाडौं । हुम्लाको ताँजाकोट गाउँपालिकाको कार्यालयमा गएराति आगलागी भएको छ।

    आगलागी भएको सूचना प्राप्त हुनासाथ प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी नरेन्द्र चन्दले बताएका छन्। 

    प्रहरीले क्षतिको पूर्ण विवरण सङ्कलन भइरहेको जनाए पनि भवनको महत्त्वपूर्ण कागजात र स्रेस्ता राखिएको कोठामा आगलागी भएको स्थानीयले बताएका छन्। टेलिफोन सम्पर्कमा समस्या भएका कारण घटनाको विस्तृत विवरण र आगलागीको कारण खुल्न बाँकी रहेको छ।

     

    प्रकाशित मिति :भाद्र ८ २०८३ सोमवार - १०:३५:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij