Logo

२०८३ आश्विन २२ गते बिहिवार

२०८३ आश्विन २२ गते बिहिवार

छिरकनेमा ठूलो पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध

छिरकनेमा ठूलो पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध


  • 1.2K
    Shares

    छिरकनेमा ठूलो पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
    images

    काठमाडौं ।  पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। 

    गएराति करिब १० बजे तनहुँको व्यास नगरपालिका- १२ छिरकनेमा ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।  

    पहिलो खसेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी नायव उपरीक्षक द्वारिकाप्रसाद प्रसाद घिमिरेको कमाण्डमा ट्राफिक सहित १५ जना र प्रहरी चौकी डुम्रेबाट ५ जनाको टोली पुगेको थियो। 

    रातिदेखि नै पहिरो हटाएर राजमार्ग सुचारु गर्ने प्रयास भइरहेको छ। 

    प्रकाशित मिति :भाद्र ८ २०८३ सोमवार - ०५:३०:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij