Logo

२०८३ भाद्र ७ गते आइतवार

२०८३ भाद्र ७ गते आइतवार

सरकारले गर्‍यो दुई सचिवको सरुवा, सञ्चार मन्त्रालयमा राजेन्द्र पौडेल

सरकारले गर्‍यो दुई सचिवको सरुवा, सञ्चार मन्त्रालयमा राजेन्द्र पौडेल


  • 799
    Shares

    सरकारले गर्‍यो दुई सचिवको सरुवा, सञ्चार मन्त्रालयमा राजेन्द्र पौडेल
    images

    काठमाडौं । सरकारले दुई सचिवको सरुवा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दुई सचिवको सरुवा गरेको हो । 

    बैठकले कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्र पौडेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा सरुवा गरेको छ। 

    सञ्चार मन्त्रालयका सचिव डा. कमल पोखरेलले केही दिनअघि राजीनामा दिएका थिए । राष्ट्रिय सतर्कता केन्द्रका सचिव विश्वबाबु पुडासैनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयको सचिवमा सरुवा गरिएको छ । 

    बालेन्द्र शाह नेतृत्वको सरकार आएपछि ओ एण्ड एम गरेको थियो । 

     

    images
    प्रकाशित मिति :भाद्र ५ २०८३ शुक्रवार - १७:४८:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij