२०८३ भाद्र ७ गते आइतवार
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी भएको बताएको छ ।
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नमा कार्यालयका प्रवक्ता हेमराज अर्यालले शाहको भ्रमण निजी भएको जवाफ दिएका हुन् ।
प्रधानमन्त्री शाह आज शुक्रबार काठमाडौंबाट सडक मार्ग हुँदै पोखरा पुगेका छन् । त्यहाँबाट उनी मुस्ताङ जाने भएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij