Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

सांसद र मन्त्रीलाई बोलाएर रविले थाले छलफल

सांसद र मन्त्रीलाई बोलाएर रविले थाले छलफल


  • 484
    Shares

    सांसद र मन्त्रीलाई बोलाएर रविले थाले छलफल
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग पार्टीका सांसद र मन्त्रीहरूको छलफल सुरु भएको छ । संसदीय दलको कार्यालय सिंहदरबार  छलफल सुरु भएको हो ।

    सरकारको काम र संसदीय भूमिका प्रभावकारी बनाउने विषयमा छलफल सम्बन्धमा मन्त्री र सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन सूचना जारी भएको थियो । 

    पछिल्लो समय सरकारको काम र सत्ता पक्षकै सांसदहरूको भूमिका अराजक बन्दै गएपछि चौतर्फी आलोचना भएको थियो ।

    c1.JPG

    c2.JPG

    c3.JPG

    c4.JPG

     

    images
    प्रकाशित मिति :भाद्र ३ २०८३ बुधवार - १२:०९:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij