Logo

२०८३ श्रावण २९ गते शुक्रवार

२०८३ श्रावण २९ गते शुक्रवार

गणतन्त्र ल्याउनुमा राजाको ठूलो हात छ : शेरबहादुर देउवा

गणतन्त्र ल्याउनुमा राजाको ठूलो हात छ : शेरबहादुर देउवा


  • 442
    Shares

    गणतन्त्र ल्याउनुमा राजाको ठूलो हात छ : शेरबहादुर देउवा
    images

    काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू प्रजातन्त्रको पक्षधर भएकाले तत्कालीन राजा ज्ञानेन्द्र शाहले जेल हालेको बताएका छन् ।

    काठमाडौंमा आयोजित आफूसमूहको भेलालाई सम्बोधन गर्दै देउवाले पूर्वराजा ज्ञानेन्द्रलाई आफूले प्रजातन्त्रको खिलाफ जान सक्दिनँ भनेकैले जेल हालिएको बताए ।

    ‘त्यति बेला मलाई न्यायालयले जिताएको हो । मलाई न्यायालयप्रति विश्वास छ।अहिले पनि अदालतबाट न्याय पाउँछु भन्ने विश्वास छ । गणतन्त्र ल्याउनुमा राजाको ठूलो हात छ ।’

    images
    प्रकाशित मिति :श्रावण २९ २०८३ शुक्रवार - २०:३१:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij