Logo

२०८३ श्रावण २९ गते शुक्रवार

२०८३ श्रावण २९ गते शुक्रवार

५२ लाख मूल्यको ७८८ काटुन चिनियाँ मदिरा बरामद

५२ लाख मूल्यको ७८८ काटुन चिनियाँ मदिरा बरामद


  • 540
    Shares

    ५२ लाख मूल्यको ७८८ काटुन चिनियाँ मदिरा बरामद
    images

    काठमाडौं । हिमाली जिल्ला हुम्लामा ७८८ काटुन चाइनिज मदिरा बरामद गरिएको छ ।

    झिनिगिन्टी नाम मदिरा ५९४ काटुन र बोर्ड भाईजर मदिरा १९४ काटुन प्रहरीले नियन्त्रणमा लिएको हो । 

    प्रहरीका अनुसार, नाम्खा गाउँपालिकाको नावलथाङ भन्ने ठाउँबाट अवैध मात्रामा आएको उक्त चिनियाँ मदिरा नियन्त्रणमा लिइएको हो ।

    उक्त मदिरा झन्डै ५२ लाख मूल्य बराबरको रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी प्रमुख शंकर खड्काले बताएका छन् ।

     

    images
    प्रकाशित मिति :श्रावण २९ २०८३ शुक्रवार - १३:५१:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij