२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामाको घोषणा गरेका छन् ।
प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् । उनी कांग्रेसका तर्फबाट मुख्यमन्त्री थिए । एमाले र नेकपाको गठबन्धनपछि उनी अल्पमतमा थिए ।
प्रदेशसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् । उनले विश्वासको मत लिने आज अन्तिम दिन थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij