Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

हतकडीसहित सरकारी वकिल कार्यालय पुगे किशोर श्रेष्ठ

हतकडीसहित सरकारी वकिल कार्यालय पुगे किशोर श्रेष्ठ


  • 393
    Shares

    हतकडीसहित सरकारी वकिल कार्यालय पुगे किशोर श्रेष्ठ
    images

    काठमाडौं । म्याद थपका लागि अदालतमा उपस्थित गराउनुअघि वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई बिहीबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं लगिएको छ । 

    बुधबार अबेर पक्राउ परेका श्रेष्ठलाई हतकडी लगाएर सरकारी वकिलको कार्यालय लगिएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार श्रेष्ठलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा पक्राउ गरिएको छ । 

    प्रहरीले उनलाई ललितपुरस्थित निवास नजिकबाट प्रहरीले पक्राउ गरेको थियो । श्रेष्ठ जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक एवं सम्पादक हुन् ।

     

     

     

    images
    प्रकाशित मिति :श्रावण २८ २०८३ बिहिवार - १६:१८:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij