Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

दीपक भट्ट र शुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

दीपक भट्ट र शुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश


  • 694
    Shares

    दीपक भट्ट र शुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
    images

    काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणको दोस्रो अभियोगमा व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

    विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले मङ्गलबार व्यवसायी भट्ट र अग्रवाललाई थुनामा पठाउन आदेश दिएको हो।

    सम्पत्ति शुद्धीकरणको पहिलो मुद्दामा थुनामा रहेका उनीहरूलाई अर्को मुद्दामा विशेष अदालतमा उपस्थित गराइएको थियो । यो मुद्दामा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई साधारण तारेखमा आदेश भएको थियो ।

     

    images
    प्रकाशित मिति :श्रावण २७ २०८३ बुधवार - १८:१८:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij