Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

भेरी नदीमा जिप खस्यो

भेरी नदीमा जिप खस्यो


  • 1.2K
    Shares

    भेरी नदीमा जिप खस्यो
    images

    काठमाडौं । छिन्चु जाजरकोट सडक खण्ड अन्तर्गत भेरी नदीमा जिप खसेको छ । 

    सल्यानको बनगाड कुपिण्डे नगरपालिका—१ बाङ्गिरह नजिकै जिप दुर्घटना भएर नदीमा खसेको हो ।

    प्रहरीका अनुसार, लु १ ज ३०२२ नम्बरको जिप बालुवासङ्ग्रीबाट सल्लीबजार फर्किँदै गरेको थियो ।

     

    प्रकाशित मिति :श्रावण २७ २०८३ बुधवार - १५:०८:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij