Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

प्रतिनिधिसभाको बैठक स्थगित

प्रतिनिधिसभाको बैठक स्थगित


  • 862
    Shares

    प्रतिनिधिसभाको बैठक स्थगित
    images

    काठमाडौं । प्रतिनिधिसभाको बैठक मंगलबारसम्म स्थगित भएको छ । 

    सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् । 

    सोमबारको बैठकमा ३ विधेयक प्रस्तु भएका छन् । त्यस्तै बैठकले प्रतिनिधिसभाको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक’ बहुमतले पारित गरेको छ ।
     

    प्रकाशित मिति :श्रावण २५ २०८३ सोमवार - १७:१४:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij