Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

बालुवाटारमा रवि–बालेनबीच भेटवार्ता, के भयो कुराकानी ?

बालुवाटारमा रवि–बालेनबीच भेटवार्ता, के भयो कुराकानी ?


  • 582
    Shares

    बालुवाटारमा रवि–बालेनबीच भेटवार्ता, के भयो कुराकानी ?
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई भेट्न बालुवाटार पुगेका छन् । आइतबार साँझ रवि बालुवाटार गएका हुन् । 

    प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच ४५ मिनेट भेटघाट भएको रविनिकट स्रोतले पुष्टि गरेको छ ।

    उनीहरूबीच समसामयिक विषयमा छलफल भएको थियो । साथै, सरकारका आगामी कदमहरू, रविको चीन भम्रण लगायतका विषयमा छलफल भएको थियो । 

    "उहाँहरूबीच समसामयिक विषयवस्तु, सरकारका आगामी कदमहरू र अध्यक्षज्यूको चीन भम्रण लगायतका विषयमा छलफल भयो," रविनिकट स्रोतले भन्यो । 

    images
    प्रकाशित मिति :श्रावण २५ २०८३ सोमवार - ०६:५०:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij