Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

यी २२ जिल्लाका खोला-नदीमा आउन सक्छ आकस्मिक बाढी, सतर्कता अपनाउन विभागको आग्रह

यी २२ जिल्लाका खोला-नदीमा आउन सक्छ आकस्मिक बाढी, सतर्कता अपनाउन विभागको आग्रह


  • 848
    Shares

    यी २२ जिल्लाका खोला-नदीमा आउन सक्छ आकस्मिक बाढी, सतर्कता अपनाउन विभागको आग्रह
    images

    काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज (शनिबार) बिहान ८ बजे जनाएअनुसार हाल कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्‍चिम राप्ती नदीको बहाब (जल सतह) सतर्कता तहभन्दा तल नै छ।

    यसबाहेक ससाना नदीबारे पनि बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। 

    बाढी महाशाखाका अनुसार आज ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रपलाञ्चोक, गोरखा, लमजुङ, बागलुङ, तनहुँ, म्याग्दी, कास्की, सल्यान, रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोट, बझाङ र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।

    11.jpg22.jpg33.jpg

    प्रकाशित मिति :श्रावण २३ २०८३ शनिवार - १०:४७:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij