Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा डा. हरिशसिंह थापा नियुक्त

नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा डा. हरिशसिंह थापा नियुक्त


  • 883
    Shares

    नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा डा. हरिशसिंह थापा नियुक्त
    images

    काठमाडौं ।  नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा डा. हरिशसिंह थापा नियुक्त भएका छन् ।

    नवनियुक्त रजिस्ट्रार डा. थापाले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहेताले शपथ गराएकी हुन् ।

    शपथ ग्रहणसँगै डा. थापाले नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका छन् । परिषद्को प्रशासनिक तथा नियामकीय कामलाई प्रभावकारी बनाउन रजिस्ट्रारको भूमिका महत्वपूर्ण मानिन्छ ।

    images
    प्रकाशित मिति :श्रावण २२ २०८३ शुक्रवार - १३:१८:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij