Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

आज बस्ने भनिएको राष्ट्रिय सभा बैठक सर्‍यो

आज बस्ने भनिएको राष्ट्रिय सभा बैठक सर्‍यो


  • 533
    Shares

    आज बस्ने भनिएको राष्ट्रिय सभा बैठक सर्‍यो
    images

    काठमाडौं । सङ्घीय संसद् अन्तर्गतको राष्ट्रिय सभाको बैठकको मिति र समय परिवर्तन गरिएको छ । आजका लागि तय गरिएको बैठक सर्न पुगेको हो ।

    सङ्घीय संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयद्वारा जारी सूचना अनुसार, साउन २२ गते शुक्रबार अपराह्न १:१५ बजे बस्ने गरी निर्धारण गरिएको बैठक अब साउन २७ गते बुधबार अपराह्न १:१५ बजे बस्नेछ ।

    राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अध्यक्षले बैठकको नयाँ मिति र समय तोकेको सूचनामा उल्लेख छ ।  

    765652435_1038016789085319_5185899336541629946_n_Xaa2Nd587m.jpg

    images
    प्रकाशित मिति :श्रावण २२ २०८३ शुक्रवार - १०:३५:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij