Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ


  • 1.1K
    Shares

    बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
    images

    काठमाडौं । धनुषा जनकनन्दिनी गाउँपालिका–२ का रिजवान शेषलाई पक्राउ गरिएको छ ।

    वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बेलायत पठाइदिन्छु भन्दै रु ७ लाख ठगी गरेको अभियोगमा शेषलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जानकारी दिएको छ ।

    पीडितको उजुरीका आधारमा काठमाडौँ महानगरपालिका–३१ बाट पक्राउ गरिएको हो । निजलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ । 

    प्रकाशित मिति :श्रावण २० २०८३ बुधवार - १७:५९:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij