Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

सुनसरी र सिराहा घटनाका पीडितलाई क्षतिपूर्ति र राहत सरकारले दिने

सुनसरी र सिराहा घटनाका पीडितलाई क्षतिपूर्ति र राहत सरकारले दिने


  • 757
    Shares

    सुनसरी र सिराहा घटनाका पीडितलाई क्षतिपूर्ति र राहत सरकारले दिने
    images

    काठमाडौं । सरकारले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका कारण मृत्यु हुनेको परिवारलाई क्षतिपूर्ति राहत तथा घाइतेहरूलाई उपचारको व्यवस्था गर्ने भएको छ ।

    बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।  

    गत साउन १० गते सुनसरीमा भएको घटनापछि सुनसरीमा ३ र सिराहामा एक जनाको मृत्यु हुनुका साथै एक दर्जन भन्दा बढी घाइते भएका छन् ।

     

    प्रकाशित मिति :श्रावण २० २०८३ बुधवार - १४:०१:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij