२०८३ आश्विन ६ गते मंगलवार
काठमाडौं । काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बलमा कार्यरत नगर प्रहरी नायव उपरीक्षक (डिएसपी) नगर प्रहरी उपरीक्षकमा बढुवा भएका छन् ।
डीएसपीहरु शिवलाल पौड्याल र पूर्णचन्द्र भट्ट एसपीमा र नगर प्रहरी निरीक्षक (इन्सपेक्टर) रामेश्वर उपाध्याय नगर प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवा भएका हुन् ।
काठमाडौं महानगरपालिका कार्यावाहक प्रमुख सुनिता डंगोलको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँइले दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij