Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति बैठक बस्दै

प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति बैठक बस्दै


  • 589
    Shares

    प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति बैठक बस्दै
    images

    काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति बैठक बस्दै छ ।

    दिउँसो १ बजे सिंहदरवारमा बैठक बस्ने तय भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिए ।

    बैठकको कार्यसूचीप्रतिनिधि सभाको आगामी कार्यतालिका सम्बन्धमा छलफल गर्ने रहेको छ ।

    प्रतिनिधि सभाको अर्को बैठक साउन २२ गतेका लागि तय भएको छ ।

    प्रकाशित मिति :श्रावण २० २०८३ बुधवार - १०:३९:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij