२०८३ आश्विन ६ गते मंगलवार
काठमाडौं । आज बिहान मुग्लिन–नारायणगढ सडक खण्डको सिमलताल नजिक खेसेको पहिरो हटाइएको छ ।
सडक डिभिजन भरतपुरका अनुसार बिहान ७ः०५ बजे खसेको पहिरो हटाइएको हो । पहिरो हटेसँगै सडक दुईतर्फी सञ्चालनमा आएको छ ।
निरन्तरको वर्षाका कारण सडकमा पहिरोको जोखिम कायमै रहेकोले सतर्कतापूर्वक यात्रा गर्न कार्यालयले आग्रह गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij