Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

प्रतिनिधि सभा बैठक साउन २२ गतेसम्म स्थगित

प्रतिनिधि सभा बैठक साउन २२ गतेसम्म स्थगित


  • 1.7K
    Shares

    प्रतिनिधि सभा बैठक साउन २२ गतेसम्म स्थगित
    images

    काठमाडौं। प्रतिनिधि सभाको बैठक साउन २२ गतेसम्मका लागि स्थगित भएको छ। 

    सभामुख डोलप्रसाद अर्यालले बैठक साउन २२ गते शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् ।

    मंगलबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरेका थिए। त्यो प्रस्तावमाथि प्रतिनिधि सभामा छलफल समेत भएको थियो।

    प्रकाशित मिति :श्रावण १९ २०८३ मंगलवार - १९:१२:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij