Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश

आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश


  • 771
    Shares

    आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश
    images

    काठमाडौं । सरकारले आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१\०८२ प्रतिनिधि सभामा पेश गरेको छ । 

    प्रतिनिधि सभाको मंगलवारको बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त प्रतिवेदन सभासमक्ष प्रश्तुत गरेकी हुन् । 

    नेपालको संविधानको व्यवस्थाबमोजिम संवैधानिक निकायले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिमार्फत सरकारलाई बुझाउने र सरकारले सो प्रतिवेदन संसद्मा पेश गर्ने प्रावधान रहेको छ ।

    प्रकाशित मिति :श्रावण १९ २०८३ मंगलवार - १६:४६:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij