Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

प्रतिनिधि सभा बैठक सुरु हुनेवित्तिकै विपक्षी दलद्वारा विरोध

प्रतिनिधि सभा बैठक सुरु हुनेवित्तिकै विपक्षी दलद्वारा विरोध


  • 897
    Shares

    प्रतिनिधि सभा बैठक सुरु हुनेवित्तिकै विपक्षी दलद्वारा विरोध
    images

    काठमाडौं । प्रतिनिधि सभाको बैठकमा विपक्षीहरूले उठेर विरोध गरेका छन् ।

    सिंहदरबारस्थित संसद् भवनमा सभामुख मंगलबार डोलप्रसाद अर्यालले बैठक सुरु गर्नेवित्तिकै विपक्षी दलहरूले आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् ।

    नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन् । 

    गत जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा भारतको भूमि नेपालले पनि मिचेको छु भन्ने जवाफ दिएपछि विपक्षीहले उठेर विरोध गर्दै आइरहेका छन् ।  

    प्रकाशित मिति :श्रावण १९ २०८३ मंगलवार - १३:१९:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij