Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

प्रधानमन्त्री र प्रधानसेनापतिबिच सिंहदरबारमा भेटवार्ता

प्रधानमन्त्री र प्रधानसेनापतिबिच सिंहदरबारमा भेटवार्ता


  • 1.1K
    Shares

    प्रधानमन्त्री र प्रधानसेनापतिबिच सिंहदरबारमा भेटवार्ता
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र प्रधान सेनापति अशोकराज सिग्देलबिच सिंहदरबारमा भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुईजना बिच मंगलबार शुरु भएको भेटवार्ता जारी रहेको मन्त्रिपरिषद्को कार्यालयका एकजना अधिकारीले बताएका छन् ।

    सुनसरी र मधेश प्रदेशमा उत्पन्न दुई समुदायको विवादपछि यसअघि साउन १४ मा प्रधानमन्त्रीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक राखेका थिए । बैठकमा तराई मधेशको दंगा नियन्त्रण गर्नेबारे छलफल भएको थियो ।

     

    प्रकाशित मिति :श्रावण १९ २०८३ मंगलवार - ११:१८:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij