Logo

२०८३ श्रावण ११ गते सोमवार

२०८३ श्रावण ११ गते सोमवार

‘लालीबजार’ विवादको निवेदन हेर्न नमिल्ने न्यायाधीशको बेन्चमा

‘लालीबजार’ विवादको निवेदन हेर्न नमिल्ने न्यायाधीशको बेन्चमा


  • 1.9K
    Shares

    • images
    ‘लालीबजार’ विवादको निवेदन हेर्न नमिल्ने न्यायाधीशको बेन्चमा
    images

    काठमाडौं । चलचित्र ‘लालीबजार’ प्रदर्शन रोक्न माग गर्दै दायर निवेदन ‘हेर्न नमिल्ने’ न्यायाधीशको बेन्चमा परेको छ । 

    सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र शान्तिसिंह थापाको संयुक्त इजलासमा निवेदनमाथि सुनुवाइका निम्ति पेसी तोकिएको थियो । तर, हेर्न नमिल्ने भएपछि अर्को दिनका निम्ति सुनुवाइको पेसी तोक्न आदेश भएको छ । 

    चलचित्रमा प्रयोग गरिएका केही शब्दले बादी महिलालाई अपमानित गरेको भन्दै उच्च अदालत पाटनको आदेश बदरको माग गर्दै डा. रोशनी नेपालीले सर्वोच्चमा निवेदन दिएकी थिइन् ।

    images
    प्रकाशित मिति :बैशाख ३१ २०८३ बिहिवार - १५:०८:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij