Logo

२०८३ कार्तिक १५ गते आइतवार

२०८३ कार्तिक १५ गते आइतवार

प्रधानमन्त्रीले फेसबुकबाटै दिए धम्की- गलत समय आउँछ, उम्किन्छु भनेर सपना नदेखे हुन्छ!

प्रधानमन्त्रीले फेसबुकबाटै दिए धम्की- गलत समय आउँछ, उम्किन्छु भनेर सपना नदेखे हुन्छ!


  • 344
    Shares

    प्रधानमन्त्रीले फेसबुकबाटै दिए धम्की- गलत समय आउँछ, उम्किन्छु भनेर सपना नदेखे हुन्छ!
    images

    प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमा धम्कीपूर्ण स्ट्याटस लेख्दै ‘एक दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ!’ भनेका छन्।

    सोमबार अपरान्ह उनले फेसबुकमा स्ट्याटस लेखेका छन्, ‘सही समय आएपछि, सबैको गलत समय आउँछ, एक दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ!’

    प्रधानमन्त्री शाहले कसलाई लक्षित गर्दै यस्तो धम्की दिएका हुन् स्पष्ट छैन। 

    उनको स्ट्याटसमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले कमेन्ट गरेका छन्, ‘सही समय भनेको कहिले हो, शनिबार आइतबार हो?’ भनेका छन्।

    875245872_1131435219601377_4745628540115569852_n_7gAnSdQd2N.png

     

    प्रकाशित मिति :कार्तिक १५ २०८३ आइतवार - २०:३५:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij