Logo

२०८२ चैत्र २२ गते आइतवार

२०८२ चैत्र २२ गते आइतवार

बले विरूद्ध आएन जाहेरी

बले विरूद्ध आएन जाहेरी


  • 1.0K
    Shares

    बले विरूद्ध आएन जाहेरी

    काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध जाहेरी नआएपछि उनलाई बलात्कार मुद्दा चलाउनेबारे प्रहरी अलमलिएको छ । अमेरिकामा बस्ने एक जना युवतीले आफू बलेबाट बलात्कृत भएको भन्दै सामाजिक सञ्जाल (फेसबुक)मा लामो स्ट्याटस लेखेकी थिइन् । सो स्ट्याटसको आधारमा पक्राउ परेका बले विरुद्ध बलात्कारको जाहेरी नै नपरेको हो । 

    कलाकार लम्साल विरुद्ध पीडितको तर्फबाट जाहेरी नआएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक९एसपी० पवन भट्टराईले बताएका छन् । 

    जाहेर नआउन्जेल प्रहरीले उनलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा थुनामा राख्ने तयारी गरेको छ । उनलाई तत्काल थुनामुक्त नगर्ने र आरोप लागेको विषयमा अनुसन्धान भइरहेको एसपी भट्टराईले बताएका छन्  ।

     

    प्रकाशित मिति :चैत्र २२ २०८२ आइतवार - १५:०८:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij