Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बौद्धको तेमाल जात्रा

बौद्धको तेमाल जात्रा


  • 1.6K
    Shares

    बौद्धको तेमाल जात्रा
    images

    चैत्र पूर्णिमाको अवसरमा काठमाडौँको बौद्ध क्षेत्रमा तामाङ समुदायले ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको तेमाल जात्रा श्रद्धापूर्वक मनाएका छन्। प्रत्येक वर्ष चैत्र पूर्णिमाका दिन बौद्ध, स्वयम्भू र नमोबुद्ध क्षेत्रमा मनाइने यो जात्रा तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको पर्व हो ।

    प्रकाशित मिति :चैत्र १८ २०८२ बुधवार - १४:३४:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij